Posts

Showing posts with the label My View

1

जनता के चाहन्छन् ? "सहमती, सहमती, सहमती यो कहिल्यै हुन नसकेको सहमती"

Image
सहमतीको नारा राष्टिय राजनीतिमा वा भनौ नेपालको राजनीतिमा धेरै पहिल्यै देखि लाग्दै आइरहेको नारा हो तर सामान्य कुराहरुमा बाहेका मुल कुराहरुमा नेताहरुले कहिल्यै सहमती गर्न सकेनन् । होटेल चयन्, खाना र खाजा चयन, अर्काे बैठ्कको मिती बाहेकका कुराहरुमा हाम्रा नेताहरु सहमति बनाउन असफल भए र यो आज मात्रको कुरा होईन पहिलोे संविधान सभा देखिकै कुरा हो जुन उनीहरुको वानी नै परिसकेको छ । विदा चाहियो सहमति हुन्छ, भाउ बढाउन प¥यो सहमती हुन्छ, बढुवा र सरुवा गर्ने कुराहरुमा सहमति हन्छ तर राज्यको हित हुने कुराहरुमा किन सहमति गर्नु पछि पर्छ ? जनताको प्रतिनिधिहरुको प्रतिनिधित्व गर्नेहरु देशका स्वार्थ भन्दा आफ्ना व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थको कारणले यस्तो भएको हुनसक्छ । राजनीतिक दलहरुले गर्दा जनताहरुको एकतामा ह्रास आयो, एक भएका जनता विभिन्न पार्टीहरुको झन्डा बोक्दै म यो त त्यो भन्न थाले , देश कमजोर बने तर पनि नेताहरुलाई यी कुराहरुले असर पारेनन् । झन जनता विभाजन भएर उनीहरु आ–आफ्ना स्वार्थ परा गर्न सफल भए र उनीहरु झन जनतालाई विभाजित गर्न तर्फ नै लागे । अहिलेको अवश्थामा जुन जनताले कनै पनि पार्टीको झनडा बोक

RECOMMENDATIONS FOR IMPROVEMENT OF SOCIAL WORK LEARNERS

Image
T hese are the some recommendation for the improvement of the social work learners of Nepal. These  recommendations  are very useful for the Social Work Learners, Teachers as well as Social work institutions and the countries which have the similar situation of social work in their place. The feed-back, suggestions and queries are welcome. you can fill the feedback form or you also can directly contact me through e-mail (amit.sowk@gmail.com).  ·         The process of curriculum development in social work needs to be strengthened through dialogues and exchange of ideas, experiences, best practices in knowledge and skills development as well as field work practice with stakeholders in social work profession such as other national and international institutions, NGOs, employers and alumni. Practical papers which help to enhance knowledge about social work and develop attitudes required for social work practice must be included. Learner centered approached must be applied in this process.

Opportunities and challenges for Social Work Trainees in Nepal - Major Finding 1

Image
This study titled “ Opportunities and challenges for Social Work Trainees in Nepal ” is the bonafide research carried out by me (Amit Kumar Yadav) at School of Social Work, Roshni Nilaya, Mangalore, as a partial fulfillment of the requirement for the award of Master of Social Work.    Place: Mangalore                                                  Date:  25-10-1024                                                         Amit Kumar Yadav    5.1 MAJOR FINDINGS 5.1.1 Personal Characteristics ·         A vast majority of 62 per cent of the respondents are 20-23 years of age and 38 per cent of them are 24-27 years of age. ·         A large majority of 94 per cent of the respondents are Hindus, the others being Muslims and Christians. ·         A large majority of 84 per cent of the respondents have opted for social work with a purpose and focus such as own/family interest, desire to be a social work professional or to work in I/NGOs. ·         A majority of 60 per cent of the responden

नेताको परिभाषा

जब हामी नेपाली जनता, नेता भन्ने शब्द सुन्छौ, हामीलाई लाग्छ त्यो चोर हो, फटाहा हो, झुटो बोल्न सक्ने मान्छे हो, कुनै अपराधिक मुद्दामा सामेल भएको व्यक्ति हो, ठग हो र यो कुरा हाम्रो देशका अत्याधिक नेताहरु सँग मेल खान्छ । हाम्रो देशको राजनीतिक दलहरुको गुण हेर्दा पनि लाग्छ कि सत्य नै हो । हरेक दल तथा नेताले नेपाली जनतासँग झुटो बोलेकै छ, हामी जनताको सम्पतिमा मोज गरेकै छ, हरेक जसो नेता कुनै न कुनै अपराधिक मुद्दामा गाभिएकै छ, भ्रष्टहरु देशका ठुला ओहदा पनि पाएकै छन् । विभिन्न बहानामा विदेश घुम्ने तथा भत्ता लिने काम गरेकै छन् । जे–जस्तो होस् तर नेपाली जनताले दिएको एउटा काम गर्न पनि नसक्ने नेताहरुले देश नै विकास कसरी गर्ला । सम्पुर्ण नेपालीको भविष्यसँग गाभिएको संविधान नेताहरुले गणतन्त्र आएको सात बर्ष वितिसक्दा पनि बनाउँन सकेका छैनन् । दश बर्षमा स्विटजर ल्याण्ड बनाउने भनेको नेताहरु दैनिक जसो संसद घेरेर बसेका छन् । साच्चिकै भन्ने हो भने हाम्रो नेताहरुको चाला हेर्दा लाग्छ गणतन्त्र भन्दा राजतन्त्र नै ठिक थियो, प्रजातन्त्र तथा बहुदल भन्दा एक दलिय प्रणली नै ठिक थियो । नेताहरुको झुटो आश्वाश्न सुन्दा–सुन्

शाषक वर्ग र मधेश

Image
नेपाललाई भौगौलिक आधारमा तीन क्षेत्रमा बाँडिएको छ हिमाल, पहाड र तराई । तराई जसलाई जन्मजात नेपाली भाषिहरुले पराई पनि भन्ने गरेको सुनिन्छ । किन त तराईलाई पराई भयो? नेपालीभाषि नेताहरुको विरोध गरेकोले? मधेशले आफ्नो अधिकार खोजेकोले? मधेशको जनतामा अब बोल्ने शक्ति आएकोले? वा मधेशको जनता आफू विभेदमा परेको ज्ञान पाएर त्यस विभेद विरुद्ध उभ्न खोजेकोले? नेपालको अहिले सम्मको अवश्थालाई हेर्ने हो भने नेपालमा नेपाली भाषि नेताहरुले नै शाषण गरे । चाहे त्यो राजतन्त्र होस्, राणाकाल होस्, पञ्चायतकाल होस्, बहुदल होस्, वा भनाउँदा प्रजातन्त्र होस् वा अहिलेको गणतान्त्रिक लोकतन्त्र, मधेशी जनताले कहिल्यै पनि कुनै तन्त्रको सुखद अनुभुति गर्न पाएनन् ।  मधेश जहिले पनि नेपाली भाषि नेताहरुको पालन पोषण गर्ने ढुकुटि बन्यो । मधेशको प्राकृतिक सम्पदा अरु क्षेत्रको विकासका लागि प्रयोग गरियो तर मधेशलाई बेवास्ता गरियो । मधेशको देखावटि विकास अरु क्षेत्रसँग सम्बन्ध जोड्नका लागि गरियो । त्याहाँ बनाईएका बाटो तथा पुलहरु पनि मधेशको विकास भन्दा पनि त्याहाँको स्रोत र साधनलाई अन्य क्षेत्रमा पु¥याउने लक्ष्यले नै निर्माण गरियो ।  मधेशको

Social Worker: Need to work rather than talk

Image
As a Social worker, always, we proudly say that socialwork is a profession. We always give the logic that social work has history in our country too and we relate those histories with king, the rich men, and the people who have power and their duties is  to serve the People (subject). We also use the term that "social work is unique" but really why is it unique? Because it has methods, principles, code of conducts and ethics which all profession have. Social work has its own methods (Case Work, Group Work, Community Organization, Social Work administration, Social work Research, and Social Action) where the first three as known as the primary methods of the social work and rest of them are known as secondary methods of social work. Yes, no one can reject that social work has its own principles, code of ethics, and all those things what show that social work is a profession. But it is in India, Nepal and other developing countries? In India, the history of soci

एबिसिडिले आक्रान्त देश

Image
ए फर एप्पल, बि फर बल, सि फर क्याट, डि फर डग भनेर अहिले पनि स–साना  भाई बहिनीहरु पढने गरेको छ तर हाम्रो देशको माहोल हेर्दा अब बच्चाहरुलाई  बुझ्ने किसिमले अब शिक्षकहरुले पढाउन जरुरी भईसकेको छ, जुन कुरा उनीहरुले  सधै नै देख्ने गरेको, सुन्ने गरेको कुराहरुलाई समेटेर पढाउनु पर्छ ।  हाम्रो देशको परिवेशलाई हेर्ने हो भने ए फर आन्दोलन, बि फर बन्द, सि  फर चक्काजाम र डि फर धर्ना भनेर पढाउने अवश्था आएको छ जसको बारेमा  अहिले नेपालका हरेक समुदाय, परिवारमा चर्चा हुन्छ र यहि कारणले आफ्नो  जायज तथा नाजायज मागहरु पुरा गराउनको लागि दल तथा नेताहरुले पनि यसको  प्रयोग गरि नै रहेको हुन्छ जसको अनुभुती स–साना भाई बहिनीहरुले पनि  गरेको हुनुपर्छ । हो, हाम्रो देशका दल तथा नेता भनाउँदाहरुले गर्दा एबिसिडि पढाउने तारिकामा  नै परिवर्तन गर्ने बनाएको छ र यहि एबिसिडिले गर्दा देशमा अशान्ति, अशिक्षा,  बेरोजगारी, तथा अन्य समस्याहरु सिर्जना भएको छ । खासगरि नेपालको राजनीतिमा  ए.बिसिडि रहेको छ अर्थात आन्दोलन भनेको बन्द, चक्कजाम, र धर्ना त्यो बाहेक  अरु विकल्प देखेकै छैन् । जायज देखि नाजायज माग तथा जनताको नाममा गरिने  सबै प्रका

नैतिकता नभएको नेता र निदाएको जनता

Image
अचम्मको देश हाम्रो देश ‘नेपाल’। जहाँ जे पनि हुन सक्छ । यहाँ दुई ठाउँबाट हारेको नेता प्रधानमन्त्रि बन्न सक्छ, जहाँ प्रजातन्त्रलाई नै चुनौति दिँदै जो जनप्रतिनिधि छैन, जसलाई जनताले आफ्नो प्रतिनिधित्व गर्ने अधिकार दिएको छैन् ऊ देशको मन्त्रि परिषदको अध्यक्ष बन्न सक्छ, जलस्रोतको धनि देश आफै लोडसेडिङ्गको मारमा छ, खानेपानीको हाहाकारमा गाउँ नै विस्थापित हुँदा पनि तथा हरियो वन नेपालको धन नारामै सिमित हुँदा पनि, तथा अरु समस्याहरु देखेर पनि नदेखेझै गरि मौन बसेका छौ हामी जनता । प्राकृतिक स्रोत साधनमा धनि भएर पनि हामी अझै पनि अविकसित राष्ट्रको रुपमा रहेका छौ किन त? चुनावी माहोलमा यस्ता कुराहरुले के नै महत्व राख्छ तरुअवश्य पनि यस्ता कुराहरुले चुनावी माहोलमा महत्व राख्छ किनकि विगतमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यी कुराहरुले देशको विकाससँग महत्व राखेको कुरा प्रष्ट गरेको छ ।  एउटा कुरा के प्रष्ट छ भने अब हुने चुनावमा पनि कुनै पार्टीले प्रष्ट बहुमत ल्याउन सक्दैन् । यस्तो अवश्थामा हरेक पार्टीले अर्को पार्टीको अस्तित्व स्विकार गर्ने र एक अर्कालाई गाली गर्नुको साटो यदि एक–अर्कालाई विश्वासमा लिएर मात्

जनता को?

Image
काङ्गेसको लागि काङ्गको कार्यकर्ता जनता, एमालेको लागि एमालेको कार्यकर्ता जनता, माओवादीको लागि माओवादीको कार्यकर्ता जनता तथा अन्य पार्टीको लागि आ–आफ्नै कार्यकर्ता जनता रहेको छ तर स्वतन्त्र जनताकोरु हरेक पार्टीले आ–आफ्नो भाषनमा आफ्नो कुरामा तालि बजोस भन्ने उद्देश्यले यो कार्य नेपाली जनताको लागि, यो आन्दोलन नेपाली जनताको लागि, यो सहमति नेपाली जनताको लागि भनेर भन्ने गर्छ तर सत्तामा पुगेपछि वा आफ्नो स्वार्थ पुरा भएपछि त्यही नेपाली जनतालाई बिसर्ने गर्छ । जनताको नाममा आएको बिकास रकम आ–आफ्नो पोल्टामा पारी तथा आफ्नो होइन कि आफ्नो श्रिमती, छोरा छोरीको नाममा बैंक ब्यालेन्स राखेर आफूले नेपाली जनताको लागि कार्य गरेर देखाउन पोख्त भइसकेको नेताहरुले गर्दा देश गरिब तथा स्थिर हुन सकेको छैन् । जसले जतिसुकै नेपाली जनताको नाम जपेपनि अन्तयमा गर्ने भनेको आफ्नै लागि तथा आफ्नो नजिकको मान्छेलाई न कि अरु जनतालाई । त्यसैले नेपाली जनताको नाममा गरिरहनु भएको आन्दोलनहरुलाई स्वागत छ चिसो धेरै छ सडकमा आगो बाल्नुहोला ताप्न अवश्य नै आउनेछु ।

यूवा र राजनीति

Image
नेपालको जुनसुकै क्रान्ति तथा आन्दोलनमा पहिलो पंक्तिमा देखिने यूवा पिंढि त्यहि आन्दोलन सफल भएपछि नेपालको औषत आयू पनि कटिसकेका आफूलाई यूवा वर्गको नेता भनाउँदाहरुको अघि–पछि गर्ने गरेको हामीले देखेकै छौ । क्रान्ति तथा आन्दोलनमा घाइते हुने तथा शहिद हुने बेलामा यूवा अगाडी देखिने तर त्यसको प्रतिफल खाने बेलामा यूवा वर्गले कहिल्यै पनि पाउदैनन् आखिर किन त?  २०४७ को पहिलो जनआन्दोलन होस् वा २०६२/६3 को दोस्रो जनआन्दोलन, मधेश विद्रोह होस् वा अन्य जनजाती तथा अन्य आन्दोलन ती सबै यूवा वर्गले गर्दा नै सफल भएको कुरा कसैले पनि नकार्न सक्दैन् तर जब सत्ता र शक्तिको कुरा आउँछ तब ६० नाघेका यूवा भनाउँदाहरुले ती यूवा वर्गहरुलाई बेवास्ता गर्ने गर्छ । २०४७ मा आएको बहुदल तथा २०६२र६३ को आन्दोलन पछि गणतन्त्र ल्याउन सफल संविधान सभामा पनि यूवा वर्गले उचित स्थान पाउन सकेनन् र जसले पाए त्यसले खासै देश, जनता तथा खास गरि यूवा वर्गको लागि केही गर्न सकेनन् । संविधान सभामा ती यूवा वर्गको प्रतिनिधित्व देखाउनको लागि, तालि बजाउनको लागि, तथा पार्टीले भनेको समयमा विरोध गर्नु बाहेक अरु खासै रहेन् र विगत छ बर्षमा फेरीएको पाँच ओटा स

Sponsor Links

Random Posts

Advertisements

Sponsor Link