Posts

Showing posts from August, 2015

1

आन्दोलन र बन्द

आन्दोलन र बन्द नेपालमा धेरै आन्दोलन भए र सबै आन्दोलनमा जनताले आन्दोलनको नेतृत्वकर्तालाई भरपुर साथ र सहयोग दिए । त्यहि सहयोग र साथको कारणले साना आन्दोलन ठुला हुन पुगे र निरङकुश शाषक साम्य भई सत्ता हस्तान्तरण गर्न बाध्य भए । राणा विरुद्यको आन्दोलन होस् वा प्रजातन्त्रको लागि आन्दोलन होस् वा राजतन्त्र विरुद्यको आन्दोलन होस् वा मधेश आन्दोलन होस् सबै आन्दोलनको मुख्य कारण भनेको जनताको उल्लेख्य सक्रियता हो । जनताको सक्रिय सहभागिताले नै यि सबै आन्दोलन सफल भयो । तर नेपाली जनताले कहिल्यै पनि न त शान्ति नै पाए न त कुनै तन्त्र महशुश गर्न नै पाए न त त्यसको फाईदा जनताले पाए । जनता नेताको तथा केही सिमित व्यक्तिको स्वार्थ पुरा गर्ने माध्यम मात्रै भए । काम गर्ने कालु मकै खाने भालु भने झै ज्यानको बाजी लाए जनताले, शहिद बने जनता तर त्यसको फाईदा पाए दलहरु तथा केही भनाँउदा नेताहरुलाई । झन २०६२÷६३ को आन्दोलन पश्चात जनताको नाममा पार्टीगत तथा व्यक्तिगत स्वार्थ पुरा गर्ने विकृतीको असर नरामै्रसँग देखियो । आन्दोलन के का लागि ? जनतालाई सोध्नुस् उत्तर आउँछ नेताको लागि र नेताहरुलाई सोध्नुस जवाफ आउँछ जनताको लागि । तर

Opportunities and Challenges of Social work Trainees in Nepal

Opportunities and Challenges of Social Work Trainees in Nepal Amit Kumar Yadav MSW II year School of Social Work Roshni Nilaya Mangalore (2015) Introduction The International Federation of Social Workers states, "Social work bases its methodology on a systematic body of evidence based knowledge derived from research and practice evaluation, including local and indigenous knowledge specific to its context. It recognizes the complexity of interactions between human beings and their environment, and the capacity of people both to be affected by and to alter the multiple influences upon them including bio-psychosocial factors. Social work profession draws on theories of human development, social theory and social systems to analyze complex situations and to facilitate individual, organizational, social and cultural changes." The present study was undertaken by the researcher to explore the learning opportunities and challenges faced by the social work learners of Nepal, within ed

Sponsor Links

Random Posts

Advertisements

Sponsor Link