नेताको परिभाषा
जब हामी नेपाली जनता, नेता भन्ने शब्द सुन्छौ, हामीलाई लाग्छ त्यो चोर हो, फटाहा हो, झुटो बोल्न सक्ने मान्छे हो, कुनै अपराधिक मुद्दामा सामेल भएको व्यक्ति हो, ठग हो र यो कुरा हाम्रो देशका अत्याधिक नेताहरु सँग मेल खान्छ ।
हाम्रो देशको राजनीतिक दलहरुको गुण हेर्दा पनि लाग्छ कि सत्य नै हो । हरेक दल तथा नेताले नेपाली जनतासँग झुटो बोलेकै छ, हामी जनताको सम्पतिमा मोज गरेकै छ, हरेक जसो नेता कुनै न कुनै अपराधिक मुद्दामा गाभिएकै छ, भ्रष्टहरु देशका ठुला ओहदा पनि पाएकै छन् । विभिन्न बहानामा विदेश घुम्ने तथा भत्ता लिने काम गरेकै छन् ।
जे–जस्तो होस् तर नेपाली जनताले दिएको एउटा काम गर्न पनि नसक्ने नेताहरुले देश नै विकास कसरी गर्ला । सम्पुर्ण नेपालीको भविष्यसँग गाभिएको संविधान नेताहरुले गणतन्त्र आएको सात बर्ष वितिसक्दा पनि बनाउँन सकेका छैनन् । दश बर्षमा स्विटजर ल्याण्ड बनाउने भनेको नेताहरु दैनिक जसो संसद घेरेर बसेका छन् । साच्चिकै भन्ने हो भने हाम्रो नेताहरुको चाला हेर्दा लाग्छ गणतन्त्र भन्दा राजतन्त्र नै ठिक थियो, प्रजातन्त्र तथा बहुदल भन्दा एक दलिय प्रणली नै ठिक थियो ।
नेताहरुको झुटो आश्वाश्न सुन्दा–सुन्दै पहिलो संविधानको सभाको जन्म नहुदै मृत्यु भयो । जनताको मन राख्नको लागि नेताहरुले झुटा सहमतिहरु पनि गरे, गल्ति स्विकारे, गल्ति नदोहो¥याउने बाचा गरे तर भयो के? हाम्रो नेताहरु माउस्ुली झै रंग फेर्ने बानी नै भईसकेका रहेछन् । दोस्रो संविधान सभाको चुनाव पछि पनि हाम्रा नेताहरुमा खासै परिवर्तन आएन् बरु झनै एक–अर्का प्रति विर्तिसना बढ्यो । सहमतिको साटो असहमति बढ्यो । दोस्रो संविधान सभा पनि एउटा ईतिहाँस बन्ला भन्ने डर आम नागरिकमा पलाई सकेको छ । संविधान बन्ला त? कुनै पनि नेताले बन्ला भनेर भन्न सक्दैन्, झुटो बोल्ने कुरा आफ्नै ठाउँमा छ ।
नेताहरुको पहिले झै गल्तिले गर्दा विवादित मुद्दामा सहमति हुन सकेको छैन् । पहिले जस्तै विवादित मुद्दामा कहिले छलफल पनि भएन् । महङ्गि बढाउन, नेताहरुको तलब बढाउन्, विदेश घुम्ने जस्ता नचाहिदा कुराहरुमा झटै सहमति गर्ने, बेकामे कुराहरुमा छलफल गर्ने तर देशको हित हुने कुराहरुमा कहिल्यै पनि सहमति गर्न नसक्ने हाम्रो नेताहरुको खुवी नै भईसक्यो र हामी जनताले पनि ती कुराहरुलाई स्विकारी सक्यौ ।
हामी जनता पनि जहिले पनि नेताहरुलाई गालि गर्दै दिन विताउछौ । नेताले यो गरेन् त्यो गरेन् तर त्यसको विरुद कहिल्यै पनि खुलेर बोलेनौ । के हामी नागरिकको केही कर्तव्य छैन् । काम ग¥यो, खायो, पुग्यो के यति मात्रै हो हाम्रो काम? के देशमाथि हाम्रो कुनै कर्तव्य छैन् । हामी सबैले प्रत्यक्ष–अप्रत्यक्ष कर तिरेका छौ तर त्यो कर कतिको सदुपयोग भईरहेको छ त्यो जान्ने फुसर्द पनि हामी सँग छैन् । विहान उठ्यो, पत्रिका पढ्यो, नेतालाई गालि दियो सकियो हाम्रो कर्तव्य अरु बाँकी तिनै नेताले गरुन् ।
हाम्रो देशका नेताहरुले गर्दा नै हामी एक्काईसौ शताब्दीमा पुगेर पनि विश्वको विकास क्रममा हामी धेरै पछि छौ । तर यस तर्फ ध्यान दिने समय हामीसँग छैन् ।
हाम्रो देशको अवश्था हेर्दा लाग्छ नेपाल आमाले कुनै राजनेतालाई जन्म दिन सकेन् । नेपाल आमाले देशको हितमा सोच्ने व्यक्तिलाई जन्म दिन सकेन् । के हाम्रो देशमा यस्ता कुनै नेता छैन् जसले व्यक्तिगत स्वार्थ त्यागेर देश र सम्पुर्ण जनताको हितमा सोच्न सकोस् । के हाम्रो नेताहरु मध्ये यस्ता कोही छैनन् जसले नेताको परिभाषा परिवर्तन गर्न बाध्य बनाओस् ।
-------------------------हाम्रो देशको राजनीतिक दलहरुको गुण हेर्दा पनि लाग्छ कि सत्य नै हो । हरेक दल तथा नेताले नेपाली जनतासँग झुटो बोलेकै छ, हामी जनताको सम्पतिमा मोज गरेकै छ, हरेक जसो नेता कुनै न कुनै अपराधिक मुद्दामा गाभिएकै छ, भ्रष्टहरु देशका ठुला ओहदा पनि पाएकै छन् । विभिन्न बहानामा विदेश घुम्ने तथा भत्ता लिने काम गरेकै छन् ।
जे–जस्तो होस् तर नेपाली जनताले दिएको एउटा काम गर्न पनि नसक्ने नेताहरुले देश नै विकास कसरी गर्ला । सम्पुर्ण नेपालीको भविष्यसँग गाभिएको संविधान नेताहरुले गणतन्त्र आएको सात बर्ष वितिसक्दा पनि बनाउँन सकेका छैनन् । दश बर्षमा स्विटजर ल्याण्ड बनाउने भनेको नेताहरु दैनिक जसो संसद घेरेर बसेका छन् । साच्चिकै भन्ने हो भने हाम्रो नेताहरुको चाला हेर्दा लाग्छ गणतन्त्र भन्दा राजतन्त्र नै ठिक थियो, प्रजातन्त्र तथा बहुदल भन्दा एक दलिय प्रणली नै ठिक थियो ।
नेताहरुको झुटो आश्वाश्न सुन्दा–सुन्दै पहिलो संविधानको सभाको जन्म नहुदै मृत्यु भयो । जनताको मन राख्नको लागि नेताहरुले झुटा सहमतिहरु पनि गरे, गल्ति स्विकारे, गल्ति नदोहो¥याउने बाचा गरे तर भयो के? हाम्रो नेताहरु माउस्ुली झै रंग फेर्ने बानी नै भईसकेका रहेछन् । दोस्रो संविधान सभाको चुनाव पछि पनि हाम्रा नेताहरुमा खासै परिवर्तन आएन् बरु झनै एक–अर्का प्रति विर्तिसना बढ्यो । सहमतिको साटो असहमति बढ्यो । दोस्रो संविधान सभा पनि एउटा ईतिहाँस बन्ला भन्ने डर आम नागरिकमा पलाई सकेको छ । संविधान बन्ला त? कुनै पनि नेताले बन्ला भनेर भन्न सक्दैन्, झुटो बोल्ने कुरा आफ्नै ठाउँमा छ ।
नेताहरुको पहिले झै गल्तिले गर्दा विवादित मुद्दामा सहमति हुन सकेको छैन् । पहिले जस्तै विवादित मुद्दामा कहिले छलफल पनि भएन् । महङ्गि बढाउन, नेताहरुको तलब बढाउन्, विदेश घुम्ने जस्ता नचाहिदा कुराहरुमा झटै सहमति गर्ने, बेकामे कुराहरुमा छलफल गर्ने तर देशको हित हुने कुराहरुमा कहिल्यै पनि सहमति गर्न नसक्ने हाम्रो नेताहरुको खुवी नै भईसक्यो र हामी जनताले पनि ती कुराहरुलाई स्विकारी सक्यौ ।
हामी जनता पनि जहिले पनि नेताहरुलाई गालि गर्दै दिन विताउछौ । नेताले यो गरेन् त्यो गरेन् तर त्यसको विरुद कहिल्यै पनि खुलेर बोलेनौ । के हामी नागरिकको केही कर्तव्य छैन् । काम ग¥यो, खायो, पुग्यो के यति मात्रै हो हाम्रो काम? के देशमाथि हाम्रो कुनै कर्तव्य छैन् । हामी सबैले प्रत्यक्ष–अप्रत्यक्ष कर तिरेका छौ तर त्यो कर कतिको सदुपयोग भईरहेको छ त्यो जान्ने फुसर्द पनि हामी सँग छैन् । विहान उठ्यो, पत्रिका पढ्यो, नेतालाई गालि दियो सकियो हाम्रो कर्तव्य अरु बाँकी तिनै नेताले गरुन् ।
हाम्रो देशका नेताहरुले गर्दा नै हामी एक्काईसौ शताब्दीमा पुगेर पनि विश्वको विकास क्रममा हामी धेरै पछि छौ । तर यस तर्फ ध्यान दिने समय हामीसँग छैन् ।
हाम्रो देशको अवश्था हेर्दा लाग्छ नेपाल आमाले कुनै राजनेतालाई जन्म दिन सकेन् । नेपाल आमाले देशको हितमा सोच्ने व्यक्तिलाई जन्म दिन सकेन् । के हाम्रो देशमा यस्ता कुनै नेता छैन् जसले व्यक्तिगत स्वार्थ त्यागेर देश र सम्पुर्ण जनताको हितमा सोच्न सकोस् । के हाम्रो नेताहरु मध्ये यस्ता कोही छैनन् जसले नेताको परिभाषा परिवर्तन गर्न बाध्य बनाओस् ।
Comments
Post a Comment