Posts

Showing posts with the label COVID-19

1

COVID-19 under Left-wing Populist Nepali Government

Covid-19 under Left-wing Populist Nepali Government  Has left -wing populist Nepali government worsened Covid- 19 situations in Nepal? While evidences suggest that right -wing populist leaders across the world   have  performed  much  worse,  it  is  still  unclear  that  how  left- wing populist  leaders  have  responded  to  Covid- 19.  Hence,  drawing  on  critical   narrative inquiry method, this study discusses the intersectionality of left - wing populist government and ongoing Covid- 19 situations in Nepal. Data drawn  from  multiple  sources,  for  example,  opinion  and  editorial  pieces,   social media, government official documents, reports from non- government agencies,  and  personal  communication,  suggest  that  left- wing  populist   Nepali government has been detrimental to respond and manage Covid- 19 in  Nepal.  Clearly  more  studies  are  required  as  Covid- 19  is  not  over;   notwithstanding, this study that was conducted within limited time of span found

नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना)

Image
नेपाल सरकारद्धारा जनसंख्या नियन्त्रणको विशेष प्रयास (कोरोना) कम व्यक्तिमा परिक्षण गरे थोरै संख्या देखिने, धेरै परिक्षण गरेमा धेरै देखिने त्यसैले थोर–थोरै परिक्षण गर्ने, नाका खुकुलो गर्ने, कोरोना भन्दा अरु विषय तर्फ बढि ध्यान दिने, सरकारलाई केही समस्या परे राष्टियताको मुद्दा ल्याउने, अनि चुप लागरेर बस्ने । अनि जब कोरोना संक्रमितको संख्या बढेपछि हामी संग प्रयाप्त मात्रामा मानव श्रोत (दक्ष जनशक्ति) को अभाव तथा त्यसको नियणत्रणको लागि बजेट छैन् वा मलाई थाहा छैन् भन्दै पछि हटन खोज्ने । कोरोना संक्रमित बढे पनि त्यो कोरोना कमजोर रहेको भनि त्यसलाई मजाक बनाउने । झन मान्छे मरेपछि पनि, मरेको मान्छे कोरोनाले नमरेको तर कोरोना लागेकोले कोरोनाले मरेको भनि भन्नु परेको भनि कारोना महामारीलाई सामान्य रुपमा लिएको ।  प्रदेश २ सरकारको त कुरै बेग्लै । काम भन्दा फोटो बढि आउने, केन्द्र सरकारलाई दोष दिदै आफ्नो जिम्मेवारी बाट पछि हटने, सुरुमा राम्रो काम गरेपनि पछि त्यसलाई निरन्तरता दिन नसक्ने,, कारोना संक्रमित सबै भन्दा बढि संक्रमित र अझै बढि संख्या पुग्ने निश्चित भएपनि क्वारेन्टाईन, त्याहाँ रहेको वयक्तिको स्स्वा

Sponsor Links

Random Posts

Advertisements

Sponsor Link