Posts

Showing posts from June, 2014

1

शाषक वर्ग र मधेश

Image
नेपाललाई भौगौलिक आधारमा तीन क्षेत्रमा बाँडिएको छ हिमाल, पहाड र तराई । तराई जसलाई जन्मजात नेपाली भाषिहरुले पराई पनि भन्ने गरेको सुनिन्छ । किन त तराईलाई पराई भयो? नेपालीभाषि नेताहरुको विरोध गरेकोले? मधेशले आफ्नो अधिकार खोजेकोले? मधेशको जनतामा अब बोल्ने शक्ति आएकोले? वा मधेशको जनता आफू विभेदमा परेको ज्ञान पाएर त्यस विभेद विरुद्ध उभ्न खोजेकोले? नेपालको अहिले सम्मको अवश्थालाई हेर्ने हो भने नेपालमा नेपाली भाषि नेताहरुले नै शाषण गरे । चाहे त्यो राजतन्त्र होस्, राणाकाल होस्, पञ्चायतकाल होस्, बहुदल होस्, वा भनाउँदा प्रजातन्त्र होस् वा अहिलेको गणतान्त्रिक लोकतन्त्र, मधेशी जनताले कहिल्यै पनि कुनै तन्त्रको सुखद अनुभुति गर्न पाएनन् ।  मधेश जहिले पनि नेपाली भाषि नेताहरुको पालन पोषण गर्ने ढुकुटि बन्यो । मधेशको प्राकृतिक सम्पदा अरु क्षेत्रको विकासका लागि प्रयोग गरियो तर मधेशलाई बेवास्ता गरियो । मधेशको देखावटि विकास अरु क्षेत्रसँग सम्बन्ध जोड्नका लागि गरियो । त्याहाँ बनाईएका बाटो तथा पुलहरु पनि मधेशको विकास भन्दा पनि त्याहाँको स्रोत र साधनलाई अन्य क्षेत्रमा पु¥याउने लक्ष्यले नै निर्माण गरियो ।  मधेशको

Sponsor Links

Random Posts

Advertisements

Sponsor Link