Posts

1

आन्दोलन र बन्द

आन्दोलन र बन्द नेपालमा धेरै आन्दोलन भए र सबै आन्दोलनमा जनताले आन्दोलनको नेतृत्वकर्तालाई भरपुर साथ र सहयोग दिए । त्यहि सहयोग र साथको कारणले साना आन्दोलन ठुला हुन पुगे र निरङकुश शाषक साम्य भई सत्ता हस्तान्तरण गर्न बाध्य भए । राणा विरुद्यको आन्दोलन होस् वा प्रजातन्त्रको लागि आन्दोलन होस् वा राजतन्त्र विरुद्यको आन्दोलन होस् वा मधेश आन्दोलन होस् सबै आन्दोलनको मुख्य कारण भनेको जनताको उल्लेख्य सक्रियता हो । जनताको सक्रिय सहभागिताले नै यि सबै आन्दोलन सफल भयो । तर नेपाली जनताले कहिल्यै पनि न त शान्ति नै पाए न त कुनै तन्त्र महशुश गर्न नै पाए न त त्यसको फाईदा जनताले पाए । जनता नेताको तथा केही सिमित व्यक्तिको स्वार्थ पुरा गर्ने माध्यम मात्रै भए । काम गर्ने कालु मकै खाने भालु भने झै ज्यानको बाजी लाए जनताले, शहिद बने जनता तर त्यसको फाईदा पाए दलहरु तथा केही भनाँउदा नेताहरुलाई । झन २०६२÷६३ को आन्दोलन पश्चात जनताको नाममा पार्टीगत तथा व्यक्तिगत स्वार्थ पुरा गर्ने विकृतीको असर नरामै्रसँग देखियो । आन्दोलन के का लागि ? जनतालाई सोध्नुस् उत्तर आउँछ नेताको लागि र नेताहरुलाई सोध्नुस जवाफ आउँछ जनताको लागि । तर

Opportunities and Challenges of Social work Trainees in Nepal

Opportunities and Challenges of Social Work Trainees in Nepal Amit Kumar Yadav MSW II year School of Social Work Roshni Nilaya Mangalore (2015) Introduction The International Federation of Social Workers states, "Social work bases its methodology on a systematic body of evidence based knowledge derived from research and practice evaluation, including local and indigenous knowledge specific to its context. It recognizes the complexity of interactions between human beings and their environment, and the capacity of people both to be affected by and to alter the multiple influences upon them including bio-psychosocial factors. Social work profession draws on theories of human development, social theory and social systems to analyze complex situations and to facilitate individual, organizational, social and cultural changes." The present study was undertaken by the researcher to explore the learning opportunities and challenges faced by the social work learners of Nepal, within ed

जनता के चाहन्छन् ? "सहमती, सहमती, सहमती यो कहिल्यै हुन नसकेको सहमती"

Image
सहमतीको नारा राष्टिय राजनीतिमा वा भनौ नेपालको राजनीतिमा धेरै पहिल्यै देखि लाग्दै आइरहेको नारा हो तर सामान्य कुराहरुमा बाहेका मुल कुराहरुमा नेताहरुले कहिल्यै सहमती गर्न सकेनन् । होटेल चयन्, खाना र खाजा चयन, अर्काे बैठ्कको मिती बाहेकका कुराहरुमा हाम्रा नेताहरु सहमति बनाउन असफल भए र यो आज मात्रको कुरा होईन पहिलोे संविधान सभा देखिकै कुरा हो जुन उनीहरुको वानी नै परिसकेको छ । विदा चाहियो सहमति हुन्छ, भाउ बढाउन प¥यो सहमती हुन्छ, बढुवा र सरुवा गर्ने कुराहरुमा सहमति हन्छ तर राज्यको हित हुने कुराहरुमा किन सहमति गर्नु पछि पर्छ ? जनताको प्रतिनिधिहरुको प्रतिनिधित्व गर्नेहरु देशका स्वार्थ भन्दा आफ्ना व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थको कारणले यस्तो भएको हुनसक्छ । राजनीतिक दलहरुले गर्दा जनताहरुको एकतामा ह्रास आयो, एक भएका जनता विभिन्न पार्टीहरुको झन्डा बोक्दै म यो त त्यो भन्न थाले , देश कमजोर बने तर पनि नेताहरुलाई यी कुराहरुले असर पारेनन् । झन जनता विभाजन भएर उनीहरु आ–आफ्ना स्वार्थ परा गर्न सफल भए र उनीहरु झन जनतालाई विभाजित गर्न तर्फ नै लागे । अहिलेको अवश्थामा जुन जनताले कनै पनि पार्टीको झनडा बोक

RECOMMENDATIONS FOR IMPROVEMENT OF SOCIAL WORK LEARNERS

Image
T hese are the some recommendation for the improvement of the social work learners of Nepal. These  recommendations  are very useful for the Social Work Learners, Teachers as well as Social work institutions and the countries which have the similar situation of social work in their place. The feed-back, suggestions and queries are welcome. you can fill the feedback form or you also can directly contact me through e-mail (amit.sowk@gmail.com).  ·         The process of curriculum development in social work needs to be strengthened through dialogues and exchange of ideas, experiences, best practices in knowledge and skills development as well as field work practice with stakeholders in social work profession such as other national and international institutions, NGOs, employers and alumni. Practical papers which help to enhance knowledge about social work and develop attitudes required for social work practice must be included. Learner centered approached must be applied in this process.

Sponsor Links

Random Posts

Advertisements

Sponsor Link