1

Write short notes on Social Action and Social Movement

 

Write short notes on Social Action and Social Movement

Write short notes on Social Action and Social Movement- Answer 1 (Aug- 2019)

AJAY DAS, NAVA KSHITIZ COLLEGE,BARDIBAS

  1. Social Action

An action system is a notation for writing programs, due to Ralph back. An action system is a collection of actions. It is executed by repeatedly choosing and action to execute. If it is the case that no action is able to be executed, then execution of the action system stops.

FItch zone in his book entitled The Nature of Social Action" defined, "Social action is a legally group or individual consented action, which aims at encouraging group action, which is socially desirable and legally valid."

Similarly John L. Hill, "Social action is an organized attempt. Its main goal is to solve the social and improve socioeconomic aspects of individual's life by doing the works in a way desired by society. Hence, social action is an organized collective force by which a general social problem will be solved. Action systems combine a definition of system state with an explicit. Description of how and when state-modifying events may occur. This example follows the work of Morgan and Butler in which these two aspects are given equal importance. Action systems combine a definition of a system state with unexplained discrimination of how and when state modifying when’s mein of this example follows the work of Morgan and Butler in which these to expect are given equal importance action system describe both the succession of events in a system and the way in which system state changes. However, they are not tied to anyone particular state discrimination notation and may be thought of as providing of framework which can, if you require be combined with other approaches .For example, the Z notation of significant advantage in the way stage description can be structured.

2. Social Movement

Social movement has been understood to be an attempt made by any group of people or organization to bring social change in society. It is a type of group action. Social movements can be defined "organizational structures and strategies that may empower oppressed populations to mount effective challenges and resist the more powerful and advantaged elites"

According to Ludeburg, "Social movement is voluntary association of people engaged in    concerted effort to change attitude, behavior and social relationship in a larger society. Hence, social movement is a group and peaceful way to bring change and improvement in present social and  economic organizations. There are different social movements such as:

Social reformation movement, political movement etc. They are large, sometimes informal, groupings of individuals or organizations which focus on specific political or social issues. In other words, they carry out, resist, or undo a social change. They provide a way of social change from the bottom within nations.

The concept of social movement consists of three elements:

  • A group of people with a conflicted orientation towards an opponent.
  • A collective identity and a set of common belief and goals.
  • A repertoire of collective action.

Social movements as some special characteristics which can be mentioned below the following way:

  • It is a collective action.
  • It is guided by certain ideology.
  • It is conducted by the strong sense of dedication.
  • It is an organizational framework.
  • It is directed for human welfare, for bringing change in society or for stopping some social

 

Write short notes on: Social Action and Social Movement- Answer 2 (Aug- 2019)

सरोज कुमार महतो, नव क्षितिज कलेज, बर्दिबास

http://nepalsocialwork.com/question-of-this-month/

Social Action (सामाजिक क्रिया)

सामान्य अर्थमा भन्दासामाजिक क्रिया एउटा संगठित सामुहिक प्रक्रिया हो, जसद्वारा समान्य समाजिक समस्यालाई समाधान गर्न सकिन्छ। अर्थात यो समाज कार्यको एउटा अभिन्न अङ्ग हो। यसले पुरातन कालदेखि नै सामाजिक न्याय र शोषण को बिरोध तथा जातिवादी विभेद विरुद्ध संघर्ष र सो समस्याहरूको समाधानको प्रयास गर्दै आएको देखिन्छ। यसका मूलभूत उदेश्य भनेकै न्यायपूर्ण समाजको स्थापना गर्ने तथा सामाजिक सन्तुलन र असमान्ता हटाउनुको साथ-साथै कल्याणकारी राष्ट्रको स्थापना गर्नु हो। अतः यसलाई परिभाषित गरिरहँदा विभिन्न विद्वानहरूले आ-आफ्नै ढंगले परिभाषित गरेको पाइन्छ। प्रो. राजारामशास्त्री (Prof Rajaram Shastri) को अनुसार जब समाजमा व्यापक स्तरमा कुनै पनि समाजिक परिवर्तनको चेष्टा गरिन्छ भने त्यसलाई समाजिक क्रिया भनिन्छ।अर्थात् यसअन्तर्गत समाजिक कुरीति तथा अन्धविश्वासमा परिवर्तनका निम्ति अपनाइने सामाजिक क्रियाकलापहरुलाई वैधानिकता दिन समान्य नागरिकमा चेतना वा जानकारी गराउनु हो।यसैगरी Weber का अनुसार समाजशास्त्रको अध्ययनको खास विषयवस्तु नै समाजिक क्रिया हो। अर्थात यो एउटा समस्या समाधान तथा समाजद्वारा इच्छाएका तरिकाबाट कार्य सञ्चालन गरी व्यक्तिको समाजिक आर्थिक जीवनमा सुधार ल्याउँदछ।

अतः समाजिक क्रिया गर्नको लागि स्वास्थ्य जनमतको आवश्यकता पर्दछ, र स्वास्थ्य जनमतको विकासको लागि सञ्चार माध्यमहरूको जस्तैः टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाहरूको उपयोग गर्न सकिन्छ ।त्यसैले यसलाई संगठित सामूहिक प्रयास हो। भनेर भन्ने गरिन्छ, र सामाजिक सेवा तथा समाजिक प्रशासनलाई प्रभावित गरेर विभिन्न समाजिक समस्याहरूको समाधान गर्दछ।

Social Movement  (सामाजिक आन्दोलन)

आजको यस बदलिँदो समाजमा विभिन्न प्रकारले विभिन्न समाजिक समस्याहरु द्वारा सामूहिक प्रयासले आर्थिक, सांस्कृतिक, वैचारिक एवं राजनैतिक परिवर्तनहरु भइरहेको हुन्छ। जसलाई समाजिक आन्दोलन भनिन्छ ।आर्थात यस अन्तर्गत एउटा निश्चित संरचना र संगठनमा आबद्ध भई विभिन्न किसिमका परिवर्तनहरू भइरहेका हुन्छन्। जसलाई सामाजिक आन्दोलन भनिन्छ ।

(Social Movement) सामाजिक आन्दोलनको थालनि सामान्य तया संरचनामा विधमान अन्तरविरोधको परिनाम स्वरुप हुन जान्छ ।सामाजिक आन्दोलनको बारेमा उल्लेख गरिरहदा यसका महत्वपूर्ण तत्वहरू जस्तैः सामूहिक क्रियाकलापहरूको समूह, सामूहिक पहिचान र सामूहिक उदेश्य तथा सामूहिक विश्वासका समूह र प्रतिद्वन्द्वीहरुप्रति केन्द्रित भई मानिसहरूको समुहलाई बुझ्न महत्वपूर्ण हुन जान्छ। अर्थात् सामाजिक आन्दोलनको तात्पर्य नै समाजमा परिवर्तन ल्याउनका लागि गरिएको सामूहिक प्रयासहो। समाजमा परिवर्तन ल्याउनका लागि सामाजिक आन्दोलन गरिन्छ। ति आन्दोलनहरु जस्तै: राजनैतिक आन्दोलन, सांस्कृतिक आन्दोलन तथा धार्मिक आन्दोलन जस्ता अनेक प्रकारका आन्दोलनहरु गरिन्छ। सामाजिक आन्दोलनहरु समाज परिवर्तनका निम्ति भएका हुनाले यसका विशेषताहरू जस्तैः संगठनात्मक कार्य, निश्चित विचार, पूर्ण समर्पण भाव एवं संगठनात्मक स्वरुप नै मुख्य विशेषताहरु हुन्। जसको मुख्य लक्ष्य मानवहितमा नै हुन्छ। सामाजिक आन्दोलनलाई समाज सुधारकहरुले विभिन्न भागमा विभाजन गरेकोदेखिन्छ। जसको प्रमुख सांस्कृतिक विस्थापन, सामाजिक विघटन एवं सामाजिक अन्याय हुन्। अतः समाजिक आन्दोलनका विभिन्न स्वरुपहरु जस्तै: सामान्य सामाजिक आन्दोलन, बिशिस्ट आन्दोलन र अभिवेजन आन्दोलनहरू पर्दछन्। जसद्वारा समाज र संस्कृतिमा ठूलो परिवर्तन हुने गर्दछ।

Write a short note about Social action and social movements (Answer-3)

 


Sabin Bhattarai, Navakshitiz College, Bardibas

http://nepalsocialwork.com/question-of-this-month/

समाजिक क्रिया ( Social Action)

सामान्यतया सामाजिक क्रिया यक संगठित सामुहिक प्रक्रिया हो, जसबाट समाजका समस्या हरु लाई केलायर समधान गर्ने प्रयाश गरिन्छ। समाजकार्यको यक अभिन्न अङ्ग को रुपमा समाजिक क्रिया लाई लिईयको छ। समाजकार्य को मुख्य उदेश्य मानबता, गरिब दुखी लाई सहयोग , असाहय लाई सहारा र लाचार मानिस हरुको साहायताको उत्तरदाहित्व समाजले स्वुकार गरेको छ।समाजमा हुने गरेको बिबिध प्रकारको समाजिक प्रक्रिया लाई व्याख्या गर्ने सिद्धांत लाई नै समाजिक क्रिया को सिद्धान्त भनिन्छ।समाजकार्य ले सुरुवाती चरण देखि नै समाजिक न्याय , शोषण बिरुद्ध, समानता हरुका लागि निकै ठुलो पहल पुर्याईरहेको छ।समाजकार्य को सुरुवाती मा समाजिक क्रिया लाई समाजसुधार को नामबाट चिनिन्थियो र पछि गयर यसलाई समाजको यक सहायक प्रणाली को रुपमा चिनियो। यसै क्रम मा समाजिक क्रिया लाई अझै प्रस्ट्याउने हेतु ले फृड्लेन्डर(Friedlander) भन्छन " समाजिक क्रिया लाई समाजकार्यको यौटा अङ्ग तथा स्वतन्त्र विधि का रुप मा परिभाषित गरेका छन , जो यौटा सङ्ग्ठित सामुहिक क्रिया हो र जसको उदेस्य समाजिक कानुन लाई प्रभाबित बनाउनु, समाजिक सेवा हरु सम्बन्धित प्रसासन मा प्रभाबित गर्दै समाजिक उन्नति गरि प्रगति गरि प्रभाबकारी रुपमा समाजिक समस्या हरु समधान गर्नु हो"।

यसरि हेर्दा  समाजिक क्रिया समाजमा विद्यमान सामाजिक कुरीति, अन्धविश्वास तथा बिभिन्न परिबर्तन का निम्ति अपनाईने समाजिक क्रियाकलापलाई ध्यान दिन जनमानस मा चेतना वा जानकारी गराउने कार्य  हो।समाजिक क्रिया ले समाजसुधार , समाजिक परिबर्तन तथा समाजिक नीति मा परिबर्तन गराई न्याईक समाजको स्थापना गर्नु समाजिक क्रिया को मुख्री उदेश्य हो। समाजिक क्रिया ले समाजिक समस्या परिबर्तन, नराम्रा पक्ष को सुधार जस्ता पक्षको सुधार जस्ता पक्षलाई बिशेष प्राथामिकता मा राखेर सुधार गर्ने चेस्ठा गर्दछ।समाजिक क्रिया को उदेस्य  हरु निम्न लिखित छन-:

  1. समाजिक क्रिया को स्तर तयार गर्नु।
  2. समाजिक नीति हरु निर्माण गर्नु
  3. संघसस्था हरुको नीति तथा कार्यक्रम लाई प्रभाबित गर्नु।
  4. नियम कानुन को समिक्षा गर्नु।
  5. समाजकार्यका ग्यास सिप तथा दक्षता अनुभव बारेमा सुझाब दिनु।
  6. सुचना संकलन तथा प्रयोगका लागि सीप प्रधान गर्नु।
  7. समस्या समाधान का लागि स्रोत जुटाउनु।

समाजिक आन्दोलन (Social movements)

समाजकार्यको चौथो प्रक्रिया को रुप मा समाजिक आन्दोलन लाई लिईन्छ।मानव को ब्यक्तिगत तथा सामुहिक प्रयास बाट विश्व तथा मानव समाज मा निकै ठुला परिवर्तन हरु भयका छन, यस्ता प्रयासलाई समाजिक आन्दोलन भनिन्छ।निश्चित संरचना र संगठन मा आबद्ध भैइ परिबर्तन का लागि उथुलपुथुलता नै समाजिक आन्दोलन हो। कुनै परिबर्तन का लागि कुनै बर्ग वा समाजले निरन्तर गरिने प्रयास नै समाजिक आन्दोलन हो ।समाजिक आन्दोलन यौटा यस्तो कार्य हो जसबाट अन्तर बिरोध लाई हटाउन सकिन्छ। यसले समाजका अङ्गमा परिवर्तन गर्न र रोक्नका लागि केही निरन्तरता सहकार्य गरिरहेको हुन्छ l खासमा समाजिक आन्दोलन प्रति केन्द्रित भएकोद्वन्द्व मा सहभागी भएका मानिसहरु सम्मिलित हुन्छन् . यसमा साझा पहिचान र साझा उद्देश्य रहि साझा  क्रियाकलापबाट चलिरहेका हुन्छन। समाजिक आन्दोलन कुनै परिवर्तन रोक्न को लागि पनि गर्ने गरिन्छ, समाजिक आन्दोलन ले सुधारात्मक आन्दोलन को रुप मा गर्ने गरिन्छ। समाजिक आन्दोलन यक प्रकारको समाजिक सास्कृतिक परिबर्तन को यौटा प्रक्रिया हो।समाजिक आन्दोलन को उदेस्य समाजिक तथा आर्थिक सस्था मा परिबर्तन गर्न को लागि अथवा सुधार गर्न को लागि समाजिक आन्दोलन यक सामुहिक र सान्तिमय तरिका हो । यो संघठित र असंगठित दुबै प्रकार को हुन सक्छ र हिंसात्मक वा अहिन्सात्मक दुबै प्रकारको हुन्छ। यसको उदेसस्य अनिश्चित हुन्छ र उदेस्य पूरा भयपछी समाप्त हुन पनि सक्छ।समाजिक आन्दोलन को उदेस्य हरु निम्नलिखित छन-:

  1. जनता लाई न्याय दिलाउने उदेस्य ले।
  2. मानव कल्याण को निम्ति 
  3. शासन तथा सत्ताधारीको कार्यप्रणालि विरुद्ध ।
  4. सार्वजनिक नीति निर्माण मा सहभागिताको लागि।

समाजिक आन्दोलन केही विशिष्ट प्रकृतिका र कोहि सामान्री किसिम का हुन्छन।यसमा अधिकास मानिसहरु भाग लिन्छन र यसको नेतृत्व स्वभाबिक हुन्छ।यसमा कुनै सस्था को आबस्यकता पर्दैन। सानान्यतया समाजिक आन्दोलन केही असन्तुष्टि हरु लाई सुधार अथवा परिबर्तन गर्न को लागि गरिन्छ।
यसर सक्षपमा भन्दा समाजिक क्रिया र समाजिक आन्दोलन समाजकार्यको यक अभिन्न अङ्ग हो भनेर नकार्न सकिँदैन।समाजसुधार मा समाजिक क्रिया र समाजिक आन्दोलन ले उल्लेखनिय भुमिका निर्बाह गरेको हुन्छ।यो जनता को अधिकार हो।

 

Comments

Sponsor Links

Random Posts

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link