Define social Welfare. Differentiate between Social work and Social Welfare.
Define social
Welfare. Differentiate between Social work and Social Welfare.
Define social Welfare. Differentiate between Social work and
Social Welfare. (Answer 1)
Aashish Dahal, Nava Kshitiz College,
Bardibas
Social Welfare
Derived from 'welfaren', the
term 'welfare' means "the state or condition with regard to good, fortune,
health, happiness, prosperity, etc.” (Webster's Encyclopedic Unabridged
Dictionary, 1996: 1619). While expressing his views on the concept of welfare,
Sugata Dasgupta (1976:27) has observed: "By welfare, we refer to the
entire package of services, social and economic, that deal with income support,
welfare provisions and social security, on the one hand, and view the whole
range of social services, on the other."
Social welfare is the people's
well-being promoted by society through a wide variety of ways and means.
Wilensky and Lebeaux (1957: 17) define social welfare as those formally
organized and socially sponsored institutions, agencies and programs which
function to maintain or improve the economic conditions, health or
inter-personal competence of some parts or all of the population. According to
Friedlander (1963 :4), " 'Social Welfare' is the organized system of
social services and institutions, designed to aid individuals and groups to
attain satisfying standards of life and health, and personal and social
relationships which permit them to develop their full capacities and to promote
their well-being in harmony with the needs of their families and the community.
“Social Welfare in a broad sense", as conceived by Skidmore, Thackeray and
Farley (1991:3-4), "encompasses the well-being and interests of large
numbers of people, including their physical, mental, emotional, spiritual and
economic needs. Social welfare includes the basic institutions and processes
related to facing and solving social problems." While highlighting the aim
of social welfare, Zastrow (1978:3) observed: "The goal of social welfare
is to fulfill the social, financial, health and recreational requirements of
all individuals in a society. Social welfare seeks to enhance the social
functioning of all age groups, both rich and poor. When other institutions in
our society such as the market economy and the family, fail at times to meet
the basic needs of individuals or groups of people, then social services are
needed and demanded.
We may, therefore, define
social welfare as specifically designed system of services and institutions
aimed at protecting and promoting the interests of weaker and vulnerable sections
of society who left to themselves will not be in a position to maximally
develop and effectively compete to enter the mainstream and to live with
liberty, decency and dignity.
Characteristics of social welfare
1) It is a deliberately organized
system of services and institutions.
2) These services and institutions
specifically cater to the varied kinds of needs of weaker and vulnerable
sections of society.
3) The weakness and vulnerability of
these sections may emanate not from any personal fault of people belonging to
them but from different types of physical, mental, social and, moral handicaps
that may encounter and adversely affect them.
4) The aim of social welfare is to
protect and promote the interests of these sections to enable them to optimally
realize whatever potentials, talents, abilities they may have to carve out a
dignified place for themselves in society, and to effectively discharge the
duties and responsibilities of positions which they happen to occupy.
Similarly, the priorities of social
welfare service are:
(a)To establish a social security
system;
(b) To extend facilities for
community development;
(c) To improve the quality and scope
of services;
(d) To ensure that adequate
facilities are available for the disabled;
(e) To provide services for
the elderly
(f) To ensure the adequate
provision of probation and correctional services;
(g) To support training, planning,
research and evaluation.
How is Social Work different
from Social Welfare?
The term social welfare is often
confused with social work and both these term are often used as synonyms, but
it’s not like that. For a correct picture of the terminologies, let us go
through the following differences
S.N. |
Social Work |
Social Welfare |
1. |
Social work is a profession as
well as an academic discipline that expects to improve the quality of life
and the well-being of people who are especially under some kind of distress. |
Social Welfare refers to
government and others who would create a system of programs and care for
those in our community who need assistance: Those who are disabled; suffering
from poverty, health ailments, mental health issues, homelessness, etc. It is
how our country cares for those who need assistance to live their lives securely
|
2. |
Social work involves the work that
you do for people in need of service. |
Social Welfare is the services
that are offered to help people live a better quality of life. It was created
to address poverty and health. This goes along with social policies that
govern the process. |
3. |
Social work is also a different
kind of assistances provided to needy people but it's considerably
provided by trained and accurate professional. It's run and
controlled by professional individuals social workers and provided to
specific. |
Social welfare is generally a kind
of system that provides assistance to needy individual and families. And
what kind of welfare and assistance they provide it depends upon the system
(vary differently as per system).This assistance
provided as general. |
4. |
Social Work is the process of
providing assistance to access the mentioned services. |
Social Welfare provides monetary
assistance, health care, food, clothing and shelter. |
5. |
Social Work can be practiced in
any number of settings; these could include healthcare, education, public and
private agencies, government and the list continues. |
Social Welfare is a term
historically associated with government program designed to help those in
need.. |
6. |
A social worker is a professional
who must wait for his client—an individual, a family, a group or a whole
community to take the first step to seek his help in terms of counseling or
material aid. |
But the social welfare worker is
not constrained by the self-imposed limitations of the professional social
workers. |
Reference Websites
- egyankosh.ac.in
- quora.com
समाजकल्याण भनेको के हो ? समाजकल्याण
र समाजकार्यमा के फरक छ? (Answer- 2)
Sabin Bhattarai, Navakshitiz
College, Bardibas
सामान्य अर्थमा समाजकल्याण भन्नाले सामाजिक सेवा र संस्थाको संगठित व्यवस्था हो|जसले लाचारलाई सेवा
पुर्याइरहेको हुन्छ|समुदायको कल्याण सम्बन्धी आवश्यकताको पूर्ति गर्दछ र यसको लागि
समुदायले साधनको उपयोग गर्छ |जस्तै अनाथालय को स्थापना,वृद्धाश्रमको स्थापना महिला बालबालिकाको
न्यायालयको स्थापना आदि|समाजकल्याणको मुख्य उद्देश्य समाजको कमजोर असहाय र अशक्त
व्यक्तिका लागि सेवा पुराउन तथा समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक विकास
गर्नु र समाजलाई मानवीय रुपमा सञ्चालन गर्नु नै समाजकल्याण सेवा
उद्देश्य रहेको छ| समाजकल्याणको अवधारणा निकै प्राचीन तर व्यापकर बृस्तित
रहेको छ वास्तवमा समाज कल्याणले कुनैपनि व्यक्तिको अधिकारमा हस्तक्षेप नगरी
सबैलाई आर्थिक सामाजिक निर्दोष सम्बन्धी र कमजोर निमुखालाई समान अवसर प्रदान गर्ने
योजना बनाएको हुन्छ । समाजकल्याण समस्यालाई समाधान गर्ने व्यक्ति र समुहलाई
प्रगतिको लागि सहायक रहेको हुन्छ । यसैक्रममा यस्तै कम्टरपिले भनेका छन् “समाजकल्याण संस्था हो
जसका निश्चित मापदण्ड मूल्य र मान्यता जिम्मेवार का आधारमा सामाजिक कार्य
क्रियाकलापमा सामाजिक संस्था अन्तरगत कार्यान्वयन गरिन्छ । यसरी हेर्दा सम्झौताले यस
संस्थाको निश्चित मापदण्ड मूल्य मान्यताका आधारमा गरिन्छ भन्ने बुझिन्छ"|
समाजकल्याण परिभाषालाई हेर्ने हो भने विभिन्न देशले आफ्नो आर्थिक सामाजिक र राजनीतिक पृष्ठभूमि
द्वारा पारिएको बुझिन्छ समाजको परिवर्तन साथसाथै समाजकल्याणको धारणा पनि देखिन्छ ।
समयअनुसार सेवातिर तरिका सुधार परिवर्तन र विकास हुँदै गएकाले देशमा एउटी परिभाषा
आउँदैन|हाम्रो देश नेपालमा पनि समाजकल्याणको योजनाबद्ध रुपमा
सञ्चालन भएको धेरै भएको छैन । वि.सं २०१३ सालमा पहिलो पञ्चवर्षीय योजनामा समाजिक कल्याणको क्षेत्रमा गाँस बास र कपास उत्पादनमा
वृद्धि स्वास्थ्य शिक्षा जस्ता कुरालाई अघि बढाइएको थियो । समाजकल्याण विभागले
परिभाषा एउटै हुन सक्ने कुरा अघि बढाएका थिए समाजकल्याण क्षेत्र अनुसार निम्न
कुराहरु रहेका छन्|
- बालकल्याण
- मातृ तथा शिशु कल्याण
- शिक्षा
- स्वास्थ
- आवास
- संस्कृति तथा मनोरञ्जन
- व्यवसायिक व्यवस्थापन
- समाजमा गरिब आयाम तथा असुरक्षित सहायता
- पिछडिएको वर्गको प्रगति
- दुर्घटनासम्बन्धी समयमा व्यक्ति सुरक्षा
•समाजिककल्याण रसमाजिककार्यबिचनिम्नभिन्नता हरुरहेकाछन-:
सामाजिक सेवा (Social service) |
सामाजिक कार्य (Social work) |
१.समाजकल्याण संस्था हो जसका निश्चित
मापदण्ड मूल्य र मान्यता जिम्मेवार का आधारमा सामाजिक कार्य
क्रियाकलापमा सामाजिक संस्था
अन्तरगत कार्यान्वयन गरिन्छ । यसरी
हेर्दा सम्झौताले यस संस्थाको निश्चित
मापदण्ड मूल्य मान्यताका आधारमा
गरिन्छ भन्ने बुझिन्छ। |
१.सामाजिक कार्य भनेको
व्यक्ति समुह तथा समुदायको उच्चतम सन्तुष्टि प्राप्तिका लागि गरिने जटिल तथा संगठित प्रयासहरू सामाजकार्य अन्तर्गत समाहित
हुन्छन्। |
२.समाजकल्याणले उपलब्ध स्रोत र
साधनलाई सस्थाद्वारा समाजकार्यलाई ब्यबसायिक ढंग द्वारा पूरा गर्छ। |
२. सामाजिक कार्य अथित तथा
राजनैतिक शक्ति भन्दा बढी समाजवादी ढंगको सहायताबाट पुनः वितरणमा विश्वास गर्दछ।
|
३. सामाजिक आर्थिक तथा
स्वास्थ्य जीवन बिताउनका लागि उचित अवस्थाको सृजना गर्दछ। |
३. सामाजकार्य उत्पादनको सामाजिक
व्यावहारिकतामा विश्वास गर्दछ, तथा उत्पादनलाई सामाजिक उद्देश्यको अधीन
मान्दछन्। |
४. सबैलाई समान अवसर प्रदान गर्नु
हो। |
४. सामाजिक न्यायमा विश्वास
राख्दछन्। |
५. समाजकल्याण जुन माध्य्मद्वारा
भए पनि गरिब जनताको हितमा रहि उनीहरुलाई पहुचमा ल्याउन सक्ने कुरा उदेश्य राखेकोहुन्छ।
|
५. सामाजिक कार्य आधुनिकरण मा
विश्वास राख्दछन्। |
निषकर्शमा यसरी हेर्दा
समाजकल्याण र समाजकार्यले कुनै कुनैअवस्थामा भिन्न-भिन्न अबधारना राखेपनि यीनिहरु
दुबैको उदेश्य एउटै रहेकोछ । किनकी दुबैको उदेश्य समाजको बिकास र समाजको
हितको लागि रहेको हुन्छ। आजको २१औं सताब्धीको युगमा आएर पनि हामी पुरानै ढंगद्वारा समाजकार्यलाई अगाडि बढाउन सम्भब नहुनेहुनाले
अब यसलाई ब्यबसाहिक ढंगले आधुनिक सोचहरु अपनाएर गर्यो भने अबस्य पनि
समाजिककार्यमा आमूल परिबर्तन
हुने कुरालाई नकार्न सकिँदैन।
सामाजिक कल्याण परिभाषित गर्नुहोस्। सामाजिक
कार्य र सामाजिक कल्याणको बीचमा फरक गर्नुहोस्। (Answer- 3)
सराेज कुमार, नवश्रितिज कलेज, बर्दिबास
http://nepalsocialwork.com/question-of-this-month/
सामाजिक सेवा र संस्थाको एउटा यस्तो
संगठित व्यवस्था हो, जसको प्रयोजन
रहनसहन र स्वास्थ्यको सन्तोषकारीस्तर
प्राप्त गर्न व्यक्ति तथा समूहको सहायता गर्नु हो। अर्थात सामाजमा असहायवा अशक्त मान्छेहरू को लागि सेवा पुर्याउनु तथा समाजको आर्थिक
सामाजिक तथा सांस्कृतिक विकास गर्नु र समाजलाई मानवीय रुपमा सञ्चालन गर्नु नै
सामाजकल्याण हो।
सामाज कल्याणले कुनैपनि व्यक्तिहरुको
समस्यालाई दिगो रुपमा समाधान गर्दछ र पीडित पक्ष तथा सेवा दाता पक्षबीच
समान समानका अधारमा समझदारी कायम गरी उनीहरुको क्षमता विकास गर्दै समस्याहरुको
समाधानको लागिथाइ दिशा प्रदान गर्दछ।
समाजकल्याणको वास्तविक अर्थलाई हेर्ने
हो भने विभिन्न देशले आफ्नो राजनैतिक,
समाजिक र आर्थिक अवस्थाअनुसार
परिभाषित गरेको पाइन्छ। समय र परिस्थिति अनुसार समाजकल्याणको स्वरुपपदति र तरिकामा
सुधार परिवर्तन र विकास हुँदै गएकाले सबै देशमा एकै प्रकारको परिभाषा देखिँदैन।
अतः समाजकल्याण को परिभाषा कम्टरपी अनुसार “एउटाएस्तो कल्याणकारी संस्था हो जसका निश्चित मापदण्ड र
मूल्यमान्यता जिम्मेवारीका आधारमा सामाजिक कार्यका क्रियाकलाप समाजिक
संस्था अन्तर्गत कार्यवयन गरिन्छ”। यसैगरी Government
of India planning commission 1955 अनुसार
“समाजकल्याण
समाजको भिन्न-भिन्न समस्याहरुलाई समाधान
गर्नको लागि निर्धारित गरेको लक्ष्य हो जसमा हरेक पक्ष सम्लित हुन्छ”। यसको मुख्य
अभिप्राय समाजिक संस्थाको त्यस व्यवस्था सँग रहेको हुन्छ जुन व्यक्ति र समूह
प्रगतिको लागि सहायक देखिन्छ।
समाजकल्याणलाई business dictionary अनुसार
“social welfare is not the same as
standard of leaving but more concerned with the quality of life the
includes factors such as athe quality of the environment level of crime, extent
of drug abuse, availability of essential social services, as well as
religious and spiritual aspects of life”. भनेका छन् अर्थात यसले केवल मान्छेको गुणस्तरीय जीवनसँग
मात्रै समन्ध नराखी यसले धार्मिक र आध्यात्मिक पक्षलाई पनि समेटेको पाइन्छ।
अतःसामाजक कार्य र समाजकल्याण
बिचभिन्नताहरु यस प्रकार रहेका छन्। Here
are the differences between social work and social welfare.
|
सामाजकल्याण (social welfare) |
सामाजिक कार्य (social work) |
परिभाषा (Definitions) |
१.असहाय र अशक्त तथा कमजोर व्यक्तिका
लागि सेवा पुर्याउनु र समाजको सामाजिक सांस्कृतिक तथा आर्थिक विकास गर्नुका
साथसाथै समाजलाई मानवीय रुपमा सञ्चालन गर्नुलाई नै समाजकल्याण
भनिन्छ। |
१.सामाजिककार्य एउटा कला र विज्ञान
हो। जसले कुनैपनि मानिसहरुलाई सक्षम बनाउनका साथसाथै समस्या
समाधान वैज्ञानिक विधिद्वारा गर्ने मद्दत गर्दछ। |
उदेश्य (Objectives) |
२. यसको मूल उद्देश्य लोककल्याणकारी
कार्य गर्नु ।
|
२.यसको मूल उद्देश्य व्यक्ति समूह तथा
समुदायको सामाजिक परिवेशबीच उत्पन्न असमानजस्यलाई हटाई समाजिक
कार्यलाई पुनः स्थापित गर्नु हो।
|
क्षेत्र (Sphere) |
३.यसको क्षेत्र अत्यन्त विस्तृत तथा
समाजिक जीवनको प्रत्येक क्षेत्रलाई समावेश गरेको छ। जस्तैः
वैधानिककल्याण कार्य, एच्छिककल्याण कार्यर पारस्पारिक कल्याण कार्यआदि। |
३ सामाज कार्यले पनि व्यापक क्षेत्र
ओगटेको छ। जस्तैः शिशुकल्याण, युवाकल्याण, महिला कल्याण,
अपराधकल्याण र दलित कल्याण आदि। |
लक्ष्य (Target) |
४. यसको प्रमुख लक्ष्य कुनै पनि
व्यक्तिको वैयतिक तथा सामाजको सामाजिक सम्बन्ध निर्माण गर्नु हो । |
४. यसको प्रमुख लक्ष्य कुनैपनि
व्यक्तिसमूह तथा समुदायको आवश्यकता पूर्ति गर्नु हो। |
Well differentiate content. Really loved your writing
ReplyDeleteRegards
Digital Agency Nepal
Thank you for the information and awesome article, waiting for next one.
ReplyDeleteThank you Regards
Digital Marketing Agency Nepal