1

बढ्याे बलात्कार तर पनि माैन छ सरकार


बलात्कारका घटना दिनै पिच्छे बढिरहेको अवश्थामा पनि सरकार मौन रहनुले झनै यस्ता कार्यलाई बढावा दिएसरह भइरहेको छ । यदि कानुनलाई अझ मजबुत बनाउन सकिएन र त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएन भने भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न । छिमेकी मूलूकहरुमा वालात्कारीहरुलाई मृत्यु–दण्डको तथा नपुंसक बनाइनु पर्ने माग गरिरहेको बेला हाम्रो नेपालमा यस्ता घटनालाई महत्व दिन नसकेको अवश्था छ । राजनीतिक अस्थिरताले पनि यस्ता मुद्दाहरुलाई ओझेलमा पारिरहेको छ । राजनीतिक खिचातानीमा ब्यस्त सरकार तथा बिपक्षी कसैले पनि यस्ता घट्नालाई महत्व दिइरहेको छैन् । झन यसतर्फ महिला अधिकारकर्मीहरु पनि किन त्यति सक्रिय हुनसकेको छैन् त्यो बुझि नसक्नु छ । छिमेकी मूलूकमा महिला अधिकार कर्मी तथा सर्वसाधारण जनता स्वतः स्फुर्त रुपमा बलात्कारको पिडकलाई मृत्यू दण्ड तथा नपुंसक बनाउनु पर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेको बेला हामी अझै छतिपुर्तिको मागमै अल्झेको छौ, के क्षतिपुर्तिले ती बलात्कृत महिलाको आत्मबिश्वास बढाउन सक्छ, के क्षतिपुर्तीले बलात्कारका घटनाहरुलाई रोक्न सक्छ रु अवश्य सक्दैन् । क्षतिपुर्तीले गर्दा पैसा हुनेले बलात्कार गर्न पाउछ भन्ने नकारात्मक संदेश जान्छ त्यसैले यस्ता घट्नालाई रोक्न पिडकलाई कडा भन्दा कडा कारवाही गरिनै पर्छ ।बलात्कार बिरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो र दोषिलाई कडा भन्दा कडा कारवाही गरिनुपर्छ र  यदि मृत्यु–दण्डले वा नपुंसक बनाएर यस्ता कार्य बन्द गर्न मद्दत गर्छ भने कानुन संशोधन गरेर यस्ता कानुन पनि ल्याइनु पर्छ । 

Comments

Sponsor Links

Random Posts

  • History of Social Work in Nepal
    02.09.2018 - 0 Comments
    History of Social Work in Nepal INTRODUCTION: Social work is becoming more important because of…
  • Types of slums
    14.07.2014 - 0 Comments
    According to Bergel there are three types of slums. Those areOriginal Slum where from the beginning the …
  • Degrees Of Freedom
    12.09.2020 - 0 Comments
     Bikesh Yadav Degrees of freedom is a number of values in a study that has the freedom to the vary. It…
  • Non-Probability Sampling
    27.08.2014 - 0 Comments
    Non-Probability SamplingNon-Probability Sampling methods can be useful when descriptive comments about the…
  • OAA as Challenges
    23.05.2013 - 0 Comments
    Everything has two sides. One positive and another is negative. Same here, Old age allowance have also both…

Advertisements

Trending Posts

Relation of Social work with Sociology

Types of Record

Differentiate between Community Organisation and Community Development

purpose of group work

Recording in Social Work

Sponsor Link